Who the HELL I am? (Intro)

Button Text Button Text Button Text



मैले गर्न सक्ने केहि चिजहरु:-
- भात खाने
- सुत्ने
- मुत्ने
- हग्ने
- टाउको कन्याउने
- पाद उदाउने,
- सास फेर्ने आदी। 
////
मैले गर्न नसक्ने चिजहरु:-
- सिसाले ढुङ्गा फ़ुटाउने,
- कान्लामा मुटेर भेल बगाउने,
- बाघसंग सुत्ने,
- सोझो मान्छे देखे कलमले नाक भरी केर्दिने,
- बाङ्गो-फटाहा मान्छे पाए चारा(निधार)भारी थुक्दिने,
- करेण्टमा मुत्ने,
- आफ्नै आखामा खुर्सानीको धुलो छर्ने,
- बिस्तारामै सिरक ओढेर भात खाने ........